१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

ललितपुर महानगरपालिको मतगणना सुरु

३१ वैशाख, ललितपुर । ललितपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना सुरु भएको हो ।

ललितपुर महानगरको वडा नम्बर १ को मतपेटिका खोलिएको छ । वडा नम्बर १ बाट सुरु गर्दै क्रमिक रूपमा अन्य वडाको मत गणना हुनेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १२:५२