१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी

३१ वैशाख, काठमाडाैँ । काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको हो ।

लामाले ८५४ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४७४ मत पाएका छन । मेयरमा बुढानिलकण्ठ १ मा सूर्यले ७७८ मत प्राप्त गर्दा रूखले ४२८ मतमात्र प्राप्त गरेको छ ।

यस्तो छ मतपरिणाम

सर्य                      रुख
मेयर 778             428
उपमेयर 812       453
वडा अध्यक्ष 845  474
म सदस्य 830     485
द सदस्य 832      461
खुला सदस्य 802  458
खुला सदस्य 776  479

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०५:३२