१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राजदूत शर्माले ओहोदाको प्रमाणपत्र भारतीय राष्ट्रपतीलाई बुझाए

२८, बैशाख । भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् । भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । शर्मालाई केही साता अघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १५:५६