१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

२८ वैशाख, जाजरकोट । उपल्लो डोल्पाको शेफोक्सुन्डाे गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ । डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १२:५१