१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

१४९ दलित महिला सदस्यमा उम्मेदवारी नै परेन

१९ वैशाख, काठमाडाैँ । आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ ।कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार १७:२०