२० असार २०८१, बिहीबार | Fri Jul 5 2024

नुवाकोटका हरिबहादुर तामाङ माओवादी छाडेर समाजवादीमा


२७ चैत, काठमाडौँ । नुवाकोटका हरिबहादुर तामाङ नेकपा माओवादी केन्द्र छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । उनी आइतबार समाजवादीमा प्रवेश गरेको समाजवादीका नेता श्रीप्रसाद साहले जानकारी दिए । उनले नयाँ शक्तिमा पनि काम गरेको साहले बताएका छन । साहले तामाङलाइ समाजवादीमा स्वागत गरेका हुन ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार १७:२५