१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

हप्ताको २ दिन सार्वजनिक बिदा दिने मन्त्रीपरिषद्को निर्णय

२४ चैत, काठमाडाैँ । सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषदकाे बिहीबार बसेको बैठकले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। आर्थिक सङ्कट बढेपछि नेपाल राष्ट्र बैङ्कले दिएको सुझाव अनुसार मन्त्रीपरिषद्ले साे निर्णय गरेको ती मन्त्रीले जानकारी दिए ।

सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने निर्णयसँगै शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार २३:०३