१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीले लिए सपथ


२४ चैत, काठमाडाैँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला गोविन्दप्रसाद शर्मा कोइरालाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री कोइरालालाई सपथ गराएकी हुन् ।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरु र उच्चपदस्थ सरकारी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार १५:४०