२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

साधना कला केन्द्रका संस्थापक कलाकार मिलन मोक्तान एमालेमा

१६ चैत, काठमाडाैँ । साधना कला केन्द्रका संस्थापक निर्देशक एवं प्रतिभाशाली कलाकार मिलन मोक्तान नेकपा एमालेमा प्रवेश गरेका छन । मोक्तान बुधबार आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर पार्टी प्रवेश गरेका हुन l

कलाकार मोक्तानलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएर पार्टीमा स्वागत गरे l नेकपा एमालेका सल्लाहकार तथा सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक लक्ष्मण रायमाझी, सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापा र मदन भण्डारी स्पोर्टस एकेडेमीका भारत इंचार्ज गोपाल थापाले मोक्तानलाइ एमालेमा प्रवेश गराउन भूमिका खेलेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार २०:२२