२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

प्रगतिशिल प्राध्यापक संगठनका नेता डा मञ्जनको अध्यक्षतामा आरआरमा त्रिवि प्राध्यापक संघ

१५ चैत, काठमाडाैँ । प्रगतिशिल प्राध्यापक संगठनका नेता डा विनोद मञ्जनको अध्यक्षतामा रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा त्रिवि प्राध्यापक संघको नयाँ नेतृत्व चुनिएको छ । मञ्जनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

संघको उपसभापतिमा ढाकारम सापकोटा, सचिवमा बाशुदेव ढुंगेल, सहसचिवमा विदुला घिमिरे र कोषाध्यक्षमा रामबहादुर कार्की चयन भएका छन । त्यस्तै संघको सदस्यहरूमा समिरा कार्की, बुद्धिप्रसाद सापकोटा, श्रीराम न्याैपाने, श्रीराम पाैडेल, शशिनाथ मरासिनी र पवनकुमार बुढाथोकी रहेका छन ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १६:४९