२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

निर्वाचनमा एक्लै जान पनि तयार छौं : प्रचण्ड (फोटोफिचर)

१४ चैत, दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् । रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘गठबन्धनको बलमा होइन,’ उनले भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’ उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १४:२७