२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

पछिल्लो २४ घण्टामा देशभर २३ संक्रमित थपिए

१३ चैत्र, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ५२ सय २२ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

युसैगरी, आज २ सय १५ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा २४ हजार ६१९ जनाले खोप मन्त्रालयले जनाएको छ । आज संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या १५ सय ५८ रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार १७:३९