२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेपाल विद्यार्थी संघको अध्यक्षमा काठमाडाैँका दुजाङ शेर्पा नियुक्त

९ चैत, काठमाडाैँ । नेपाल विद्यार्थी संघको अध्यक्षमा काठमाडाैँका दुजाङ शेर्पा नियुक्त भएका छन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडाैँका शेर्पालाइ बुधबार नेविसंघको अध्यक्षमा नियुक्त गरेका हुन ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार १८:३९