२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

देशभरका यातायात कार्यलयको सेवा बन्द

९ चैत, काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएकोले साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको लागिएको यातायात व्यवस्था विभागले जनाएको हो । विभागले बुधबार एउटा सूचना निकालेर सो जानाकारी दिएको हो । सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभागले क्षमायाचना गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार १५:१८