२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

ओलीले झलनाथकै क्षेत्रमा समाजवादी शून्य पार्दै सयौँ कर्यकर्ता एमालेमा भित्र्याए (फोटोफिचर)


६ चैत, इलाम । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति नै शून्यतामा पुर्याउने गरी सयौँ नेता तथा कार्कयर्ता एमालेमा भित्र्याएका छन ।

पहिलो पटक एमालेको पार्टी प्रवेश कार्यक्रममा इलामको सूर्योदय नगरपाकालिकाको फिक्कल बजारमा पुगेका अध्यक्ष ओलीले खनालका नेता कार्यकर्ता सबै एमालेमा भित्र्याएका छन ।

खनाल समाजवादीमा लागे पनि एमाले कार्यकर्ताहरू भने कमैमात्र उनीसँग गएका थिए । ती मध्ये पनि ९० प्रतिशत कार्यकर्ता आइतबार एमालेमै फर्किएको एमाले इलामका अध्यक्ष महेश बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १३:५१