२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गुल्मीको अध्यक्षमा कमला पुन


६ चैत, गुल्मी । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गुल्मीको अध्यक्षमा कमला पुन निर्वाचित भएकी छिन । अधिवेशनबाट उपाध्यक्षमा घनश्याम थापा, सचिवमा नन्दबहादुर पुन, सहसचिवमा पुरन श्रेष्ठ, कोषाध्यक्षमा रोमबहादुर गुरुङ्ग निर्वाचित भएका छन । शनिबार भएको जिल्ला अधिवेशनले नयाँ कार्यमसिति सर्वसम्मत चयन गरेको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १३:४१