२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

नुवाकोटका पूर्व सांसद राजेन्द्र लोहनीलाई मातृ शोक


६ चैत, नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ का पूर्व सांसद राजेन्द्रप्रकाश लोहनीलाई मातृ शोक परेको छ । पूर्व संसद लोहनीकी आमा भगवती लोहनीको शनिबार निधन भएको हो । ८५ वर्षको उमेरमा लोहनीको आमाको शनिबार निधन भएको र शनिबार नै हिन्दू परम्परा अनुसार अन्त्यष्टि गरिएको परिवारले जनाएको छ । पूर्व सांसद लोहनी भने अहिले नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य तथां नुवाकोट जिल्ला इन्चार्ज रहेका छन ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १३:२८