१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

२७ साउन,सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ बलकवास्थित पोखरीमा डुबेर शनिबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रवीन्द्र शर्माकाे छ वर्षीया छोरी रिशिका शर्मा रहेको प्रहरीले जनाएको छ । नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको परिवारजनले बताएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार ११:३९