२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको विस्तारित बैठक बुधबारदेखि

२४ फागुन, काठमाडाैँ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको विस्तारित बैठक भोलिबाट हुने भएको छ । काठमाडाैँको होटल र्याडिसनमा हुने बैठको सबै तयारी पूरा भएको उपाध्यक्ष सिएन पाण्डेले जानकारी दिए । यसअघि काठमाडाैँमा राष्ट्रय भेला गरेर नेतृत्व अनुमोदन गरेको महासंघको अध्यक्षमा एमाले नेता एलबी सावाँ लिम्बु रहेका छन । मंगलबार एमालेको जनवर्गिय संगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको उपस्थितिमा मंगलबार बसेको सचिवालय बैठकले बैठकको तयारी पूरा गरेको जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार २१:५४