२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

संसद बैठक बुधबारसम्मका लागि स्थगित

१५ फागुन, काठमाडौँ । प्रतिनिधि सभाको बैठक फागुन १८ गते बस्ने भएको छ । आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो । सभामुख सापकोटाले आगामी बैठक १८ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार २१:२८