२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

अमेरिकाका लागि नेपालकाे आवासीय राजदूतमा प्रा. श्रीधर खत्री नियुक्त

१५ फागुन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रा. श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपालकाे आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । मन्त्रीपरिषद्काे सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले खत्रीलाई नेपालकाे संविधानकाे धारा २८२ बमाेजिम आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार १८:२२