१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बलत्कार आरोपी पल शाह प्रहरी खोरमा, तनहुँ पुगेर गरे आत्मसमर्पण

१५ फागुन, तनहुँ । बालिका बलात्कारको आरोप लागेका चलचित्रका नायक पल शाह सिधै प्रहरी खोरपमा पुगेका छन । उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आफैँ आत्मसमर्पण गरेका हुन । आइतवार मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले उनलाइ नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीलेकाका विरूद्धमा एक नबालिकको तर्फबाट बलात्कारको उजुरी परेको छ । प्रहरी खोजे पनि उनी भागेर हिडेँका थिए । पललाइ लुकाए पछि उनले अभिनय गरेको चलचित्रका निर्देशक सुदर्शन थापा पक्राउ परेका थिए भने निर्मात्री पुजा शर्मालाइ पनि प्रहरीले खोजीरहेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार १२:४१