कीर्ते रिपोर्टले शिक्षकबाट निबृतिभरण लिएका खतिवडा एमाले नुवाकोटको स्कुल विभाग प्रमुख
२९ असोज, नुवाकोट । कीर्ते रिपोर्ट बनाएर शिक्षकबाट निबृतिभरण लिएका यम खतिवडा नेकपा एमाले नुवाकोटको स्कुल विभाग प्रमुख भएका छन । शुक्रबार नेकपा एमाले नुवाकोटको दोस्रो जिल्ला कमिटी बैठकमा अध्यक्ष बद्री मैनालीको प्रस्तावमा स्कुल विभाग प्रमुख चयन भएका हुन । खतिवडा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको विरूद्धमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर … Continue reading कीर्ते रिपोर्टले शिक्षकबाट निबृतिभरण लिएका खतिवडा एमाले नुवाकोटको स्कुल विभाग प्रमुख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed