२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

अन्ततः प्रचण्ड र माधव छाडेर ओलीको शरणमा पुगे देउवा ! तस्बीरमा हेर्नुस् भर्खरैको भेटवार्ता

५ फागुन, काठमाडौँ । अन्ततः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई  छाडेर प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको शरणमा परेका छन ।

प्रचण्डको दोहोरो भूमिकाका कारण देशनै कठिन मोडमा पुगेपछि देउवाले ओलीसँग सहयोगको यचाना गरेका छन । यसअघि एक्लै ओली निवास बालकोट पुग्ने गरेको देउवा बिहीबार पत्नी आरजु राणा देउवासहित पुगेका छन ।

उनी सत्ता गठबन्धनको बैठक लगत्तै प्रचण्ड र नेपाललाई बालुवाटारबाट विदा गरेर ओलीको निवास बालकोटमा पुगेका हुन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार २१:०५