२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

प्रेस चौतारीको महाधिवेशन २७ र २८ फागुनमा हुने


१ फागुन, काठमाडौँ । एमालेनिकट प्रेस चौतारी नेपालको महाधिवेशन यही २७ र २८ फागुनमा हुने भएको छ । काठमाडौँमा आइतबार बसेको चौतारीको सचिवालयले बैठकले २७ र २८ फागुनमा नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।महाधिवेशन पोखरामा गर्ने उनले बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार १६:२१