२० असार २०८१, बिहीबार | Fri Jul 5 2024

गठबन्धनवालाले सर्वोच्च अदालत सिपाही हो र हामी सत्ताधारी आईजीपी हौँ भन्ने ठानेः अध्यक्ष ओली


१ फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले स्थानीय चुनाव सार्ने षडयन्त्रसहित प्रधानन्यायाधीशको विरूद्धमा महाअभियोग ल्याएको प्रतिक्रिया दिएका छन । उनले परमादेशको प्रयोग गरेर सबैभन्दा ठूलो दल एमालेलाई सडक पुर्याउँदा पनि अदालतको दुरूपयोग नरोकिएको भन्दै आपत्ति जनाएका छन ।

ओलीले गठबन्धनवालाहरूले सर्वोच्च अदालत सिपाही हो र हामी सत्ताधारी आईजीपी हौँ भन्ने ठानेको बताउँदै यसले गम्भीर समस्या सिर्जना गर्ने बताएका छन ।  उनले गठबन्धनको यो कदमको निन्दा गरेका छन ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार १२:४७