१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

वाम–फोरम वार्ता बिना निष्कर्ष टुङ्गीयो


२० फागुन , काठमाण्डौं । संघीय समाजवादी फोरम र वाम गठबन्धन बिच भएको वार्ता बिना निष्कर्ष टुङ्गीएको छ ।

आइतवार प्रधानमन्त्रिको सरकारी निवास वालुवाटारमा भएको वार्ता बिना निष्कर्ष टुङ्गीएको हो । संविधान संशोधनमा सहमति भएपनि मन्त्रालय बांडफांडको विषयमा सहमति जुट्न नसकेको एक नेताले बताए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको सपथग्रहण पछि प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबिच वार्ता हुने जनाइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार १३:३७