५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विद्युतीय माध्यमबाट कारोबार गर्दा हुने जोखिमबारे ध्यान दिन राष्ट्र बैंकको आग्रह


२१ माघ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ ।

शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

बैंकले जारी गरेको सूचना

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १५:१०