२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमाले अध्यक्ष ओलीद्वारा सोनाम ल्होछारको शुभकामना

१९ माघ, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा ओलीले नेपालका मौलिक साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता, पारस्पारिक सामाजिक सदभाव, सहिष्णुता कायम हुने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीकाे नारालाई पार्टीले राष्ट्रिय गन्तव्य बनाएको उल्लेख गर्दै साझा राष्ट्रिय आकांक्षा पूरा र्न गोलबन्द हुने पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार १०:३७