२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारी नियुक्त

१८ माघ, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । उनी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका निर्देशक थिए ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार २०:३५