२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

अनेरास्ववियुले कालो झण्डा देखाएपछि बतासियो सभामुख सापकोटाको गाडी (भिडियोसहित)

१८ माघ, काभ्रे । अनेरास्ववियु काभ्रेले सभामुख अग्नि सापकोटालाई कालो झण्डा देखाएको छ । सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो ।

सोमबार साँझ मसला जुलुस निकालेको अनेरास्ववियु काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला उसको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो ।

 

प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार १४:५६