२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह नियुक्त

१७ माघ, काठमाडौँ । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाहलाई नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्‌ बैठकले शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार २०:१५