१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित


१६ माघ, काठमाडाैँ । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबारका लागि बोलाइएकाे बैठक विशेष कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो ।

आइबार संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका छन् ।

एमालेकाे अवराेधका कारण निरन्तर संघीय संसदको बैठक प्रभावित हुँदै आएको छ । यही बीचमा कोरोना महामारी समेत फैलिएको अवस्थामा बैठक बस्न बस्न थप कठिनाइ भएको हो ।

प्रकाशित मिति : १६ माघ २०७८, आईतवार १४:४१