२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

विप्लव नेतृत्वको नेकपाका नेता सहदेब थारु एमाले प्रवेश

१३ माघ, काठमाडाैँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता सहदेव थारूले पार्टी परित्याग गरेका छन । उनले नेकपा परित्याग गरी एमाले रोजेका हुन ।

थारू बिहीबार बिहान नेकपा एमालेका महासचिव शंखर पोखरेलको निवासमै पुगेर पार्टी प्रवेश गरेका हुन । दाङ घोराही-१४ का सहदेब थारु (बिहानी) लाई नेकपा एमालेमा स्वागत गर्दै महासचिव पोखरेलले देश र जनताका लागि काम गर्ने पार्टी एमालेमात्र भएको बताए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार ०९:५५