११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

सांसद निरु पाललाई धम्की दिएको आशंकामा ९० जना पक्राउ

१८ साउन, काठमाडौँ । नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेर्साएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले ९० जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बिहीबार दिनभरीमा शंकास्पद ९० जना पक्राउ परेका महानगरिय प्रहरी वृत बानेश्वरले जनाएको छ ।

पक्राउ परेकालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमै राखिएको छ । उनीहरुलाई वृत्तमै राखेर सोधपुछ भैरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि सादा र पोषाकसहितका प्रहरी खटाइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार ०८:४६