२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

लास्टाँ रामकुमारी झाँक्रीले पनि खाइन् पिर्के सलामी

१८ पुस, गुल्मी । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव एवं सहरी विकास मन्त्री रामकुमार झाँक्रीले गाउँगाउँमा प्रहरी जम्मा गरेर पिर्के सलामी खान थालेकी छिन । आइतबार उनले गुल्मीको पुर्कोटदहमा रहेको एक प्रहरी कार्यालय पुगेर पिर्के सलामीको भोक मेटाएकी छिन ।

विगतमा त्यही सलामीको बिरोध गर्दै छिनछिनमा अरूलाइ कत्लेआम गर्ने झाँक्री मन्त्री भएपछि गाउँमा पुग्दा पनि प्रहरी जम्मा गरेर पिर्के सलामी लिन थालेकी हुन । यसअघि उनी गुल्मीमै एमाले छाड्न परेको भनेर धुरूधुरू रोएको भिडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार २२:३६