२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

मलामी सवार बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु (फाेटाेफिचर)

१८ पुस, पाल्पा । पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी छ । आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार १३:०७