२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

पाल्पामा मलामी बोकेको बस दुर्घटना, सात जनाको मृत्यु

१८ पुस, पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएकाे छ । बुटवलबाट मलामी बोकेर गुल्मीको रिडीका लागि छुटेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका लघुवामा दुर्घटना भएको हो ।

बसमा ३५ जनाभन्दा धेरै मलामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार १२:१२