२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

ललिता निवास जग्गा प्रकरण : काठमाडौँ जिल्ला अदालतद्धारा १२० जना विरुद्ध पक्राउ पुर्जी जारी

१६ पुस, काठमाडाैँ । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए ।

सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार १८:३१