२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

काठमाडाैँको डाँडामा हिमपात, चन्द्रागिरी सेताम्मे (फोटोफिचर)

१४ पुस, काठमाडाैँ । गएरातिदेखिको वर्षाका कारण काठमाडाैँको डाँडामा पनि हिमपात भएको छ । चन्द्रागिरीको डाँडा सेताम्मे भएको छ । चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक बिक्रम शाहका अनुसार चन्द्रागिरीमा अहिले पनि हिमपात भैरहेको छ । देशका धेरै हमाली र केही पहाडी क्षेत्रमा हिमपात भैरहेको छ । तस्बीरः चन्द्रागिरी हिल्स लिमिटेड

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार ०८:३४