१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

५० बढी गाडीको ताँती लगाउँदै गृहजिल्ला पुगिन प्रदेश राज्यमन्त्री डिम्पलकुमारी झा (भिडियोसहित)

१६ साउन, काठमाडौँ । प्रदेश नम्बर २ की राज्यमन्त्री डिम्पलकुमारी झाको सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ । रौतहटको गरुडादेखि सदरमुकाम गौरसम्म उनको स्वागतका नाममा ५० बढी सवारीसाधान लस्कर लागेको भिडियोसहित झाको आलोचना भैरहेको हो ।

चलचित्रको दृश्य जस्तो देखिने गरी झाले गृह जिल्ला जाँदा सवारीको ताँती लगाएकी हुन । उनी राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमति हुन । डिम्पलको स्वागतमा उनी पनि सँगै रहेको प्रत्यक्षदर्शीले बताएका छन ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार १८:३७