२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

९ पुस, जुम्ला । कार्यालय प्रमुख लामो समय बिदामा बसेपछि जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रको औषधि खरिदमा समस्या भएको छ ।

दशँैमा घर बिदामा गएका कार्यालय प्रमुख देवेन्द्र ठाकुर ४ पुस ४ कर्यालयमा फर्किएका छन् । तर, उनको लामो बिदा बसाइले केन्द्रले औषधिसमेत खरिद गर्न सकेको छैन ।

आफु बिरामी भएर घर बसेको र यसबीचमा निमित्तको जिम्मेवारी कर्मचारी गोरबहादर रावतलाई दिएको प्रमुख ठाकुरले बताए ।

कर्मचारी गोरबहादुर रावतले कार्यालय प्रमुख ठाकुरले कुनै पनि जिम्मेवारी नदिएको जिकीर गरेका छन् ।

दैनिक १५ जनासम्म सेवाग्राही आउने केन्द्रमा औषधी अभाव भएको छ ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १८:००