२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

क्रिसमस मनाउन भोलि शनिबार सार्वजनिक विदा दिने देउवा सरकारको निर्णय

९ पुस, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले क्रिसमस मनाउन शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस १० गते शनिबार क्रिसमस मनाउन सार्वजनिक विवाद दिने निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १३:२३