१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

तस्बीरमा एमाले–माओवादी सांसदको संयुक्त प्रशिक्षण


१९ फागुन, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षण संघीय संसद भवन परिसरमा शनिबार सम्पन्न भएको छ । हामीले प्रशिक्षणको केही तस्बीरहरु यहाँ प्रस्तुत गरेका छौँ ।

तस्बीरहरूः रोशन सापकोटा/रासस

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार १५:४२