२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

२७ मंसिर, काठमाडाैँ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर बनेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा साेमबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार १९० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्य नै कायम भएको थियो ।

प्रकाशित मिति : December 13, 2021 at 11:11 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/