१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

राष्ट्रिय युवा संघका नेता राजु श्रेष्ठको हत्या, वेवारिसे अवस्थामा भक्तपुरमा भेटियो शव

२२ मंसिर, काठमाडाैँ । राष्ट्रिय युवा संघका नेता राजु श्रेष्ठको हत्या भएको छ । श्रेष्ठको हत्या गरेर फालिएको अवस्थामा भक्तपुरमा शव भेटिएको संघका अध्यक्ष किरण पाैडेलले जानकारी दिए ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ३ स्थायी बासिन्दा श्रेष्ठको शव गठ्ठाघर हुदै बालकोट जाने फलामे पुल नजिक भेटिएको छ । श्रेष्ठ भक्तपुर कमिटीका सदस्य हुन ।

संघका अध्यक्ष पाैडेलले हत्याराको पहिचान गरी अपराधिहरूलाइ हदैसम्मको कारबाही गर्न माग गरेका छन ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १२:०५