१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सान्जेन जलविद्युत कम्पनीले बोलायो साधारणसभा, लाभांश वितरण नगर्ने

२० मंसिर, काठमाडाैँ । सान्जेन जलविद्युत कम्पनीकाे ११औँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले १३ पुसमा साधारणसभा आह्वान गरेको हो । तर, कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ । सभामा गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल हुनेछ ।

प्रकाशित मिति : December 6, 2021 at 10:30 am