११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम संसदीय समितिमा निर्णयार्थ पेश हुँदै

१३ साउन, काठमाडौँ । सांसदहरूले सोधेका प्रश्नहरूको विस्वस्त जवाफ नदिएको र शैक्षिक प्रमाणपत्र विवाद बाहिर आएपछि रोकिएको प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिमा निर्णयार्थ पेश हँदै छ । समितिको बैठक भर्खरै सिंहदरबारमा सुरु भएको छ ।

बिहीबार भएको सुनुवाइमा जोशीले सांसदहरूले सोधेका प्रश्नहरूको विस्वस्त जवाफ दिएका थिएनन् । सत्तारूढ दलभित्र मतक्यै नभए जोशीको सिफारिस अस्वीकृत हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७५, आईतवार ०८:३०