२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

एमाले महाधिवेशनमा सहभागी हुँदा मास्क अनिवार्य

७ कात्तिक, काठमाडौँ । १० देखि १२ मंसिरसम्म चितवनको नारायणगढमा हुने नेकपा एमालेको १०औँ महाधिवेशनमा सहभागी सबैले अनिवार्य मास्क लगाउन पर्ने भएको छ । काठमाडौँमा मंगलबार आयोजित कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस्तो बताएका हुन् ।

यस्तै, महाधिवेशनको बन्दसत्रमा दुई सय स्वयंसेवक खटिने छन् भने महाधिवेशनको उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक खटिने जनाइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १६:००