२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

सवारीले भ्याउनेजति नेपालका सबै समुदाय महाधिवेशनका लागि चितवन आउने छन्ः अध्यक्ष ओली

७ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै समुदाय एमालेको दशौं महाधिवेशनमा चितवन आउने भएका छन् ।

च्यासलमा स्थायी कमिटी बैठक छाडेर अल्फाविटामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालका सवारीले भ्याउनेजति सबै समुदाय आउने बताए ।

‘सार्वजनिक सबै सवारी साधन सबै चितवनमा पुग्नेछन् । जनसहभागिता कमी हुने छैन । वाहनहरू कमी हुनाले सबै आउन नसक्ने भए,’ उनले भने ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १४:५७